झापा । इलामको पश्चिमी गाउँपालिका माङ्सेबुङले कृषि उत्पादन अभिवृद्धिका लागि अनुदान दिन थालेपछि स्थानीय कृषक हर्षित भएका छन् । माङ्सेबुङ वडा नं. १ का कृषक देवीप्रसाद अधिकारीले एक क्विन्टल कफी उत्पादन गर्दा पालिकाले रु. दुई हजार अनुदान दिने गरेको बताए । पछिल्लो समय कफी खेतीको पकेट क्षेत्रका रुपमा विकास भइरहेको माङ्सेबुङमा अनुदान पाउन थालेपछि परम्परागत…