मिलेर काम गर्न निर्वाचनले प्रष्ट सन्देश दियो : उपाध्यक्ष नेम्वाङ

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन् । इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडाँै आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै उनले निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गरे । संविधानसभा अध्यक्ष नेम्वाङले भने, ‘जनताले…