झापामा थप १५२ लाई कोरोना, दुई वृद्धको मृत्यू

विर्तामोड । झापामा आज १५२ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये ३२ जना एन्टिजेन पोजेटिभ रहेका छन् । थप दुई जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आज संक्रमित हुनेहरुमा दमकका ५५, विर्तामोड, गौरादह ३-३, मेचीनगर २०, भद्रपुर ११, अर्जुनधारा १०, बुद्धशान्ती ३, कचनकवल १, कमल ६, शिवसताक्षी ३, बाह्रदशी २ र…