सङ्क्रमितका घरघरमै स्वास्थ्यकर्मी

झापा- झापा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूले कोभिड-१९ का सङ्क्रमितका घरघरमै पुगेर स्वास्थ्य अवस्था बुझ्न थालेका छन् । सङ्क्रमितको मनोबल बढाउन र उनीहरुको स्वास्थ्य समस्या बुझ्न स्वाथ्यकर्मीले दैनिक फोन गर्ने र घरमै पुग्ने गरेका हुन् । सात वटा वडा रहेको पालिकामा यतिबेला ३८ जना सक्रिय सङ्क्रमित रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताउनुभयो । उहाँले होम आइसोलेसनमा…