कोभिडबाट मृत्यु भए प्रदेश सरकारले २५ लाख क्षतिपुर्ती दिने

विराटनगर । कोभिडबाट मृत्युहुने चिकित्सकका परिवारलाई प्रदेश १ सरकारले २५ लाख क्षतिपुर्ती दिने निर्णय गरेको छ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड–१९ का कारणबाट मृत्यु भएमा २५ लाख क्षतिपुर्ती दिने प्रदेश सरकारले निर्णय गरेको छ । बुधबार बसेको…