दमकमा ओरियन्सको करोडौंको अवैध खाद्य वस्तु बरामत

दमक । झापा प्रहरीले ओरियन्स नामक नेटवर्किङ धन्दा गर्ने एक व्यक्तिसहित करोडौं राजश्व छलेर नेपाल भित्राइएको सामग्री बरामत गरेको छ । मंगलवार इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्ति र बरामत सामग्री सार्वजनिक गरिएको छ । गत शनिवार प्रहरीले दमक–६ स्थित पदम गुरुङको घर भाडा लिई अवैध रुपमा ओरियन्स कम्पनीका (खाद्यान्न परिपुरक)…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu