बिर्तामोड । गरामनी क्याम्पसमा यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अधिकांश पदमा अनेरास्ववियुले छात्राहरुलाई उम्मेदवार बनाएको छ । झापाभरका क्याम्पसहरूमै सबैभन्दा धेरै छात्रा उम्मेदवार रहेको गरामनी क्याम्पसमा सभापति सहित सचिव, कोषाध्यक्ष तथा अधिकांश पदमा छात्राको उम्मेदवारी परेको छ । सबैजसो पदमा छात्राको उम्मेदवारी परेपछि चासोको विषय बनेको छ । क्याम्पसमा बिमला…