सम्पादकीय : कमाउने धन्दाले फसिएला

नेटवर्किङ व्यवसाय अवैध हो भन्ने सबैले बुझ्न जरुरी छ । केहि वर्षअघि आएको युनिटीमा लाखौं नागरिकको अरवौं रुपैंयाँ डुब्यो । केहि सञ्चालक फरार छन् भने केहि जेल जीवन विताइरहेका छन् । फेरि पछिल्लो समय भारतबाट सञ्चालित नेटवर्किङ व्यवसाय नेपालमा जरा गाड्यो । सरकारका निकायले त्यस्ता व्यवसाय गर्नेहरुलाई कानुनी दायरामा ल्यायो । भर्खरै झापा, मोरङ र…