मेची-महाकाली अभियानमा ब्लड डोनर्स सोसाइटी नेपाल

चितवन - रगत व्यवस्थापनमा समन्यकारी भूमिका र रक्तदान गर्नका लागि उत्प्रेरणा जगाउँदै आएको संस्था ब्लड डोनर्स सोसाइटी नेपालले रक्तदान उत्प्रेरणा अभियानलाई देशभरी सञ्चालन गर्दै आएको छ । मेची–महाकाली अभियानको पहिलो चरणमा रक्तदातालाई उत्प्रेरणा गर्ने गरी अभियान सञ्चालन गरिएको हो । गत पुस ७ देखि मेची पुलबाट सुरु भएको अभियानले पूर्वी नेपाल, काठमाडौँ उपत्यका र आसपासका…