नागरिकता नहुँदा रोजगारीमा समस्या

बिर्तामोड । समाजमा तेस्रो लिङ्गीलाई हेर्ने नजर अझै पनि सकारात्मक नभएको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरुले बताएका छन् । महिला जनचेतना केन्द्रले काँकरभिट्टामा बुधबार आयोजना गरेको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय र सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रममा उनीहरुले लैङ्गिकता कै कारण परिवार र समाजले अझै पनि बहिष्करण गर्ने गरेको बताएका हुन् । केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा…