तीज : मौलिकता गुम्दै, विकृति मौलाउँदै

झापा । हिन्दू महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ । तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो बरीलै । केही वर्षअघिसम्म हरितालिका तीज नजिकिँदै…