बिर्तामोड । झापाका महिला पत्रकारहरूको छाता संस्था नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’ बृद्धिका लागि बिर्तामोड ४ निवासी गंगा तिम्सिनाले आर्थिक सहयोग गरेकी छन् । परिवेश डिजिटल मिडिया प्रा.लि.का अध्यक्ष तथा परिवेश मिडिया डटकमका संचालक समेत रहेकी तिम्सिनाले आफ्नो जन्म दिनमा सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा पाँच हजार…