कनकाई । हेमकला–टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार तीर्थराज खरेल पुरस्कृत भएका छन् । सामाजिक क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्दै आएको रोटरी क्लव अफ सुरुङ्गाले रोटरी स्थापना दिवसको अवसरमा एक विशेष समारोहका विच पत्रकार खरेललाई सम्मान गरेको हो । विगत २० वर्ष अघिदेखी नै लेखन तथा पत्रकारितामा क्रियाशिल रहँदै आएका खरेल हाल सम्म…