रामचन्द्र उप्रेती हामी कता जादैछौं ? अर्थात देश कता जादैछ ? यो बारेमा बौद्धिक समुदायमा छलफल र चर्चा हुनु स्वभाविक हो । राम्ररी बुझ्नु नपर्ने, बुझे पनि बुझ पचाएर बोल्नु पर्ने, तथ्यहीन, स्तरहिन सुचनाको भरमा धारणा बनाउनेहरुले भन्ने गरेको आधारमा भन्ने हो भने देश बर्बाद हुदैछ । दुईतिहाईको सरकार भएर पनि केही गर्न सकेन ।…