झापा / कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्रको विकास र कृषिमा गरिने लगानी प्रतिफल मुखी बनाउन सरकारले किसानको वर्गीकरण गर्ने योजना बनाएको बताउनु भएको छ । कृषि तथा पशुपालन क्षेत्रको अध्ययन अवलोकन गर्न झापा आउनु भएकी राज्यमन्त्री चौधरीले आइतबार भद्रपुर–१ स्थित साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको एक कार्यक्रमका बीच उक्त…