भद्रपुर नगरपालिकाले विकासमा विभेद गरेको आरोप, कांग्रेसले बुझायो ज्ञापन

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर–८ नम्बर वडा समितिले वडाको विकासमा नगर नेतृत्वबाट सन्तुलित कार्य नभएको भन्दै नगरपालिकालाई ज्ञापनपत्र पठाएको छ । वडामा रकम कम पठाईंदा सयौ योजना अलपत्र परेको भन्दै निरन्तर काम अगाडि बढाउन दबाब दिने उद्देश्यले वडा कार्यालय मार्फत नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो । वडाध्यक्ष गौरव सुब्बा (मनोज) मार्फत नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई…