कनकाई । पूर्वपश्चिम लोकमार्गस्थित झापाको विरिङ पुलमा सवारी दुर्घना भएको छ । बस पुलको रेलिङ्मा अडिएको छ । झापा ट्राफिकका अनुसार केहि यात्रुहरु घाइते समेत भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार ना. २ ख ५०८१ नम्बरको गोबिन्द डिलक्स दुर्घटनामा परेको हो । अपडेट







प्रतिक्रिया