Banner news

एमाले केन्द्रीय सदस्यमा झापाबाट १३ जना

एमाले केन्द्रीय सदस्यमा झापाबाट १३ जना


बिर्तामोड । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्द शत्रमा झापाका १३ नेतासहित ३०१ जनाको केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ । सहमतिका आधारमा सो नामावली घोषणा गरिएको हो ।

झापाबाट देबराज घिमिरे, अग्नी खरेल, रबिन कोइराला, हिक्मत कार्की, देबेन्द्र दाहाल, रोमनाथ ओली, गोबिन्द थापा, सुनिता बराल, गीता अधिकारी, मीना उप्रेती, हरि राजवंशी, जितबहादुर दर्जी, मेनुका काफ्ले केन्द्रीय सदस्य बनेका छन् ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu