Banner news

एमालेका जिल्ला अधिवेशन अध्यक्ष ओलीले एकै पटक उद्घाटन गर्ने

एमालेका जिल्ला अधिवेशन अध्यक्ष ओलीले एकै पटक उद्घाटन गर्ने

z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf cf]nL sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७७ वटै जिल्ला अधिवेशन उदघाटन एक्सन रुमबाट एकसाथ गर्नुहुने भएको छ। भोलि पुस २३ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट अध्यक्ष ओलीले भर्चुअल उदघाटन र सम्बोधन गर्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । अध्यक्ष ओलीले वडा र पालिका अधिवेशन उदघाटन पनि भर्चुअल माध्यमबाटै गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

0
Shares