काठमाडौं । सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले दिएको जानकारी कोभिड १९ संक्रमण बढेपछि माघ १५ सम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय भएको हो ।

शेयर गर्नुहोस :
प्रतिक्रिया