मुख्य समाचार

मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी


काठमाडौँ : मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा शनिबार नेपालले मरिससविरुद्ध १–० गोलको जित निकालेको हो । 

नेपालको जितमा विमल घर्ती मगरले गरेको एक मात्रै गोल निर्णायक बन्यो । उनले दोस्रो हाफको ५५ औँ मिनेटमा गोल गरेका हुन् । दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।

शेयर गर्नुहोस :

0
Shares