Banner news

१४ सांसदलाई कारबाही नगरेसम्म संसद् चल्न दिँदैनौँ : भट्टराई

१४ सांसदलाई कारबाही नगरेसम्म संसद् चल्न दिँदैनौँ : भट्टराई


काठमाडौं – नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताउनु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उहाँले नेकपा एमालेले उठाएको विषयलाई सम्बोधन नगरेसम्म बैठकमा अवरोध गरिरहने बताउनु भयो ।

नेकपा एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ ।

शेयर गर्नुहोस :

0
Shares