Banner news

संखुवासभामा बस दुर्घटना : १० जनाको मृत्यु

संखुवासभामा बस दुर्घटना : १० जनाको मृत्यु


संखुवासभा – संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा आज बिहान बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा उद्धारकार्य जारी छ। बसमा कति जना सवार थिए भन्ने यकीन नभएकाे प्रहरीले जनाएकाे छ। संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको हाे।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu