मुख्य समाचार

एमाले लुम्बिनी दलको नेतामा लिला गिरि

एमाले लुम्बिनी दलको नेतामा लिला गिरि


बुटवल । नेकपा एमाले लुम्बिनीको दलको नेतामा लिला गिरि चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले पोलिटब्यूरो सदस्य लिला गिरिलाई दलको नेता चयन गरेको हो ।

उनी रूपन्देही २ (क) का सांसद हुन् । गिरि शंकर पोखरल नेतृत्वको सरकारमा साढे ३ वर्ष मन्त्री भएका थिए । दलको उपनेतामा चेत नारायण आचार्य चयन भएका छन् । उनी अर्घाखाँची (ख) का सांसद हुन् ।

महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्माको उपस्थितिमा बैठक बसेको थियो ।

शेयर गर्नुहोस :

0
Shares