Banner news

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त


विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज हिक्मत कार्की नियुक्ति हुनुभएको छ ।

प्रदेशसभाका ६० सांसदहरूको समर्थनप्राप्त कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
आउनुहोस् मौकाको फाइदा उठाँउन ।

शेयर गर्नुहोस :

0
Shares