काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय दिन आनाकानी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई भेट्न बालकोट पुग्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय दिन आनाकानी गरेपछि लामिछाने अध्यक्ष ओलीसँग परामर्शका लागि बालकोट जानुभएको हो ।
आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएका सभापति लामिछानेले दिउँसो ओलीसँग छलफल गर्नुभएको हो।







प्रतिक्रिया