मुख्य समाचार

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै


काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ ।

बैठकमा एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएको छ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ए‍ेन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने कार्यसूची रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares