काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका का अध्यक्ष रवि लामिछानेले आफ्नो विरुद्ध गलत समाचार लेख्ने सञ्चारमाध्यमहरुको कार्यालय घेर्ने बताएका छन् ।
उनले सेटोपाटी, कान्तिपुर र बह्रखरी लगायतका सञ्चार माध्यमहरुले आफ्नो विरुद्ध गतल समाचार लेखेको बताएका छन् । उनले भने ‘अब मेरो विरुद्ध कुनै पनि तथ्यहीन गलत समाचार लेखेमा तपाईहरुको कार्यालय घेर्छु ।’







प्रतिक्रिया