Banner news

चैते धानलाई गौमूत्र छिट्दै किसान

चैते धानलाई गौमूत्र छिट्दै किसान


झापाको शिवसताक्षी नपा – ३ पाराबारीमा चैते धानलाई गौमूत्र छिट्दै एक किसान । चैते धानलाई किरा फट्याङ्ग्राबाट जोगाउन किसानले नीमको पात पिसेर निकालेको रस गौमूत्रमा मिसाएर किरा प्रतिरोधात्मक औषधिको रूपमा प्रयोग गर्ने गरेका छन्। तस्वीर : विनोद सापकोटा

शेयर गर्नुहोस :

0
Shares