Banner news

पूर्वराजा ज्ञानेन्द्रलाई बालेनले हुलाकबाट पठाए जरिवाना पत्र

पूर्वराजा ज्ञानेन्द्रलाई बालेनले हुलाकबाट पठाए जरिवाना पत्र


काठमाडौं, १७ चैत । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवानापत्र पठाएको छ ।

आज पत्र बुझाउन निर्मल निवास पुगेको टोलीलाई निवासमा प्रवेश नै नदिइएपछि महानगरको टोली यत्तिकै फर्किएको थियो । महानगरले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।

शेयर गर्नुहोस :

0
Shares