आर्थिक

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घट्यो

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घट्यो

Pumping Fuel

काठमाडौं, ३१ असार । पेट्रोलिय पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

भारतबाट मूल्य घटेर आएपछि नेपालमा पनि समायोजन गरिएका हो ।

शेयर गर्नुहोस :

135
Shares