बैशाख १४, २०८१ शुक्रबार

खोज

स्वास्थ्य बिमा कार्यक्रम : झापा देशभरमै अगाडि

सागर गौतम बिर्तामोड । झापामा स्वास्थ्य बिमा गर्नेको संख्या ३ लाख ६ हजार ४ सय ७४ पुगेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । शाखा कार्यालय झापाले जनाए अनुसार देशभरमै धेरै


उत्खननको अनुगमन गर्दा मेयर, उपमेयर नै असन्तुष्ट भएपछि मंग्रातीद्वारा राजीनामा

काँकरभिट्टा । मेचीनगरका कार्यपालिका सदस्य टिकाराम मंग्रातीले अनुगमन समितिबाट राजीनामा दिएका छन् । अनुगमनका क्रममा नगरका जिम्मेवार पदाधिकारीहरुले असहयोग गरेको भन्दै मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उक्त समितिबाट राजीनामा दिएको


सेनाका प्युठले फिर्ता गरे दमकमा भेट्टाएको एक लाख

बिर्तामोड । नेपाली सेनाका प्युठले सडकमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित धनीलाई बुझाएका छन् । २१ नम्बर बाहिनी अड्डा, तोपगाछीमा कार्यरत प्युठ मेघबहादुर अधिकारीले दमक–३, फर्निचर लाइनमा बेवारिसे अवस्थामा फेला


जुर्मुराउँदै मधेशको पर्यटन

राजविराज । तराई–मधेश अर्थात् मिथिला संस्कृतिको समृद्ध क्षेत्र । मधेशको पर्यटन भन्ना साथ धनुषाको जनकपुरधामलाई लिइन्छ । यो क्षेत्र जानकी मन्दिरका कारण पनि मिथिला संस्कृतिको पर्यायवाची बनेको छ । तर


झापा गाउँपालिकाका सबै विपन्न समुदायलाई अब पक्की घर

चन्द्रकला भण्डारी भद्रपुर । झापाको झापा गाउँपालिकाले ‘फुस हटाऊँ, टिनको छाना लगाऔँ’ भन्ने अभियान नै चलाएर विपन्न समुदायलाई धमाधम घर बनाउँदै हस्तान्तरण गरिरहेको छ । सात वडा रहेको गाउँपालिकाले सबै


काँकरभिट्टामा चारतले घर भाडामा लिई यौनधन्दा

बिर्तामोड । काँकरभिट्टा प्रहरीले चारतले घर भाडामा लिई यौन व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार बिहान काँकरभिट्टामा भेटिएका शंकास्पद दुई किशोरीसँग सोधपुछ गर्दा प्रहरीले यौन व्यवसायका


झापामा दुई दिनमा ५६ वटा चौपाय नियन्त्रण

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले दुई दिनमा ५६ वटा पशुचौपाय नियन्त्रणमा लिएको छ । झापाको बाहुन्डाँगी, भद्रपुर र बाह्रदशी क्षेत्रबाट चौपाय नियन्त्रणमा लिएको हो । बुधबार बाह्रदशीबाट २७ थान


संचारमन्त्री बास्कोटाले कमिसन मागेको अडियो सार्बजनिक, केहिबेरमा पत्रकार सम्मेलन गरेर धारणा सार्बजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारले भाषा बिगारेको आरोप बारम्बार लगाउने गर्छन् । र, प्रधानमन्त्री आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पनि बारम्बार बताउँछन् । तर, बालकोटस्थित


डीआइजीका नक्कली भतिज झापा प्रहरीद्वारा पक्राउ

बिर्तामोड । झापा प्रहरीले नक्कली प्रहरी पक्राउ गरेको छ । प्रहरीमा जागिर लगाइदिने भन्दै रकम असुल्ने नक्कली प्रहरी निरीक्षक पक्राउ परेका हुन् । उदयपुर त्रियुगा नगरपालिका– ३ भुल्के बस्ने २२


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]