बैशाख १६, २०८१ आईतबार

मेचीनगर

विप्लपसँग बम सकिएकै हो त ? आतंक मच्चाउन रक्सीको वोतल प्रयोग

बिर्तामोड । नेकपा विप्लप समुहले हिजो गौरादहमा राखेको शंकास्पद् वस्तु भनिएकोमा रक्सीको वोतल फेला प¥यो । गोल्डेन वक नामक रक्सीको वोतलमा बालुवा भरेको अवस्थामा नेपाली सेनाले भेट्टायो । केहि बेर


मिक्लाजुङ पुगे कांग्रेस नेता विश्वप्रकास, घटनाको गहिरो र गम्भीर छानविन गर्न माग

बिर्तामोड । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्मा सामुहिक हत्या भएको घटनास्थल पाँचथरको मिक्लाजुङ पुगेका छन् । मिक्लाजुङमा सोमवार सामुहिक हत्या भएको थियो । उनले घटनास्थल पुगेर स्थानीयवासीलाई भेटेका छन् ।


त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, झापाका को–को परे ?

झापा । आज बिहान भएको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौं पुगेको छ । झापाको काँकडभिट्टाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबस धादिङमा गजुरी गाउँपालिका–६


विभेद विरुद्ध गैरदलित उभिनुपर्छ : दलित नेता

काँकरभिट्टा । मेचीनगर नगरपालिकाले छुवाछूत विरुद्ध पदयात्रा गरेका तीन जना अभियान्तालाई सम्मान गरेको छ । महाकालीको चाँदनी दोधारबाट चैत ३ गते शुरु गरिएको पदयात्रा ५४ दिनपछि काँकरभिट्टामा सकिएको थियो ।


लोपोन्मुख जातिको संरक्षण हुनेछ : मुख्यमन्त्री राई

धुलावारी । मुख्यमन्त्री शेरधन राईले सिमान्तकृत एवम् लोपोन्मुख जातिको संरक्षणका लागि प्रदेश सरकारले विशेष महत्व दिएको बताएका छन् । शनिवार झापाको धुलावारीमा अन्तराष्ट्रिय बोडो मेचे साहित्य एवम् सांस्कृतिक महोत्सवको उद्घाटन


किरण दर्जीलाई न्याय देऊ भन्दै सडकमा उत्रिए मेचीनगरका विधार्थी

किरण दर्जी प्रकरण काँकरभिट्टा । मेचीनगर बाल सञ्जालले किरण दर्जीको न्यायका लागि आज काँकरभिट्टामा बृहत दवाव ¥याली आयोजना गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् । नगर क्षेत्रका ८ वटा नीजि


आज ३ बजे न्यायका लागि काँकरभिट्टामा बृहत र्यालीको आयोजना

काँकरभिट्टा । हिरासतमा रहस्यमय मृत्यू भएका काँकरभिट्टाका किरण कार्कीढोलीको न्यायका लागि आज बृहत र्यालीको आयोजना गरिएको छ । दिउँसो ३ः४५ बजे काँकरभिट्टाको भट्टराई चोकबाट र्याली निकाल्ने तयारी भएको आयोजक मेचीनगर


मेचीनगर गोल्डकपमा पुलिस च्याम्पियन

काँकडभिट्टा । मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा परेको छ । सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक बिकेस कुथुलाई ठोक्किदै


सत्ता र शक्तिवाललाई बलियो प्रश्न गरौ : गाउँले

काँकरभिट्टा । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेले पत्रकारले सत्ता र शक्तिमा भएकालाई बलियो गरी प्रश्न सोध्न सक्नुपर्ने बताएका छन् । उनले झापाको काँकरभिट्टामा विश्व प्रेस स्वतन्त्रता दिवसको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]