नेपालमा कोरोना निकाे हुने दर ९०.२ प्रतिशत

काठमाण्डाै – नेपालमा थप चार हजार पाँच सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ

सार्वजनिक यातायात सञ्चालनमा सहजीकरणको माग

काठमाडौँ । यातायात व्यवासायीले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेका छन् । लामो समय

आजदेखि सबै मालपोत कार्यालय खुल्ने

काठमाडौं– आजदेखि देशभरका सबै मालपोत कार्यालयहरु खुल्ने भएका छन् । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका

आजदेखि झापामा निषेधाज्ञा खुकुलो

बिर्तामोड । झापामा असार १४ गतेसम्मलाई थप गरिएको निषेधाज्ञा आजबाट लागु भएको छ । सोमवार

आगामी योजनामा युवालाई समेट्न ध्यानाकर्षण

अच्युत सुबेदी विर्तामोड । अबको बजेटमा आपूmहरुका माग समेट्नुपर्ने भन्दै बिर्तामोडका युवाले आवाज उठाएका छन्

पार्टीको महाधिवेशनमा जुटौं– राप्रपा अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार्टीको महाधिवेशनमा जुट्न

गरिब देशहरूमा खोपको चरम अभाव : डब्ल्युएचओ

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिब देशहरुसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिन पर्याप्तमात्रामा खोप

नेपालमा कोरोनाको नयाँ डेल्टा भेरियन्ट पुष्टि

काठमाडौं। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक

झापामा असार १४ गतेसम्म थपियो निषेधाज्ञा

बिर्तामोड । झापामा असार १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । भर्खर सम्पन्न डिसीसीएसीको बैठकले

पोखरीमा बेपत्ता भएका सोरेन मृत अवस्थामा फेला

बिर्तामोड । आइतबार साझ पोखरीमा बेपत्ता भएका ४० वर्षीय माइकल सोरेन १७ घण्टापछी फेला परेका