बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा टमाटर लिएर आएको भारतीय ट्रक ८ दिनदेखि फर्किन पाएको छैन । व्यापारीबीचको लेनदेनले ट्रकको भन्सार पास खोसिएपछि ट्रक फर्किन नपाएको चालक योगेन्द्र सिंहले जानकारी दिए । अक्टोबर १४ तारिखमा बिर्तामोड आएको ट्रक फर्किन नपाएपछि चालकहरुले फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन् । कृषिथोक बजारमा आठ दिनदेखि बसिरहेको ट्रक तीन…