ब्रेन ट्युमरले सदस्यको मृत्यू भएपछि सहाराद्वारा ५ लाख ऋण मिनाह

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले अर्जुनधारा –६ मा एक परिवारको ५ लाख रुपैयाँ ऋण मिनाह गरेको छ । आज आरती समूह नं १३ को सदस्य निरादेवी कडरियाको ऋण मिनाह गरिएको हो । वर्षौदेखि सहारामा आवद्ध कडरियाको श्रीमान अशोक कडरियाको ब्रेन ट्युमरबाट मृत्यू भएपछि ५ लाख रुपैयाँ ऋण मिनाह गरिएको अनुगमन अधिकृत…