पृष्ठभूमिअहिले नेपालमा नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एससिसि)का बिच भएको अनुदान सहायताको परियोजनालाई संसदबाट अनुमोदन गराउने कि नगराउने भन्ने विषय पेचिलो हुँदै गएको छ । सन् २०१७ डिसेम्बर १४ मा नेपाल सरकारको तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिका सरकारको तर्फबाट एमसिसिका कायममुकायम प्रमुख कार्यकारी अधिकृत जोनाथन जी.नाशले हस्ताक्षर गरिएको परियोजना ३ वर्ष अघि…