अशोक खतिवडा नेपाल एक विकाशील मुलुक, विकास र संमृद्घिको जगको थालनी अवस्थामा संमृद्घिको आधरशीलको ढाड नै भाचिने गरि विश्व समुदाय नै थिलथिले पार्ने गरी कोभिड महामारीले भयावह रुप लिइसकेको छ । सम्पूर्ण क्षेत्र शिक्षा, स्वास्थ्य, उधोग, कलकारखाना, कृषि, पर्यटन, वित्तिय क्षेत्र, यातायात, व्यापारलाई प्रत्यक्ष असर पारेको छ, जनजीवन एकदम कष्टकर बनाएको छ । लकडाउन एउटा…