मागसँगै महँगियो अम्रिसो

अर्जुन राजवंशी बिर्तामोड - पूर्वी पहाडी जिल्लाको नगदे बाली अम्रिसो (कुचो) को माग भारतमा बढेपछि मूल्य पनि वृद्धि भएको छ । पहिलेभन्दा गुणस्तर सुधारिएकाले भारतमा यसको माग उच्च रहेको व्यवसायीले बताएका छन् । ?????????????????????????????????????????????????????????? भारतीय व्यापारीले यो वर्ष प्रतिकेजी नेपाली १ सय १० रुपैयाँसम्ममा अम्रिसो किनिरहेका छन् । यही सिजनमा गत वर्ष ८० रुपैयाँमा किनबेच भएको थियो । पोहोर…