बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाको तेस्रो जिल्ला अधिवेशनबाट पत्रकार इन्द्रजित मुखिया अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आज बिर्तामोडमा सम्पन्न जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तीन वर्षे कार्यकालका लागि मुखियाको नेतृत्वमा खेलकुद पत्रकार मञ्चले नयाँ नेतृत्व पाएको हो । यस्तै, मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र…