बिर्तामोड–५ सेमिफाइनलमा प्रवेश

झापा । बिर्तामोड वडा नम्बर ५ जारी चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा आज भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा बिर्तामोड वडा नम्बर ७ लाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड–५ सेमिफाइनलमा प्रवेश हो । बिर्तामोड–५ लाई जित दिलाउन विक्की चौधरीले गरेको खेलको एक मात्रै गोल नै निर्णायक…