काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देशसम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले मलेसियामा सिरिज खेल्न लागेको हो । अगस्ट २२ देखि २६ तारिखसम्म चल्ने सिरिजमा नेपालसहित आयोजक मलेसिया, कुवेत र हङकङको सहभागिता रहने पक्का भएको छ । सिरिजको शीर्ष स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा…