शनिश्चरे । अर्जुनधाराको खेलमैदानमा आइतबारदेखि शुरु भएको दोस्रो नव युवा क्लब गोल्डकप प्रतियोगितामा आयोजक टिम अर्जुनधारा स्पोर्टिङ क्लबले अमरदह फुटबल क्लब मोरङलाई ०–५ गोल अन्तरले पराजित गरेको छ । वडा दशैंको अवसरमा पारेर स्वास्थ्य र राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका स्थानीय नव युवा क्लब र अर्जुनधारा स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा आइतबार भएको पहिलो हाफको…