तिलक योञ्जन झापा । प्रहरीले झापाको अर्जुनधारा–३ खुदुनाबारीबाट ३ वटा अवैध माटरसाइकलसहित १ जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–३ स्थित आइतबारे बजार नजिकैबाट ३ वटा नक्कली कागजात बनाएका अवैध माटरसाइकलसहित झापा हल्दीबारी गाउँपालिका १ का ४४ बर्षीय जगत बहादुर लिम्बुलाई पक्राउ गरेको हो । नक्कली ब्लुबुक बनाई…