बिर्तामोड । झापाको बिर्तामोड– ६ स्थित तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुलले गुणस्तरीय शिक्षाका लागि सेवा विस्तार गरेको छ । राजधानी बाहिर पहिलो पटक बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग आबद्ध भएको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुलले अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रणालीमा पठनपाठन गराउने गरी सेवा विस्तार गरेको हो । विद्यालयले भर्खरैबाट स्विमिङ पुल, नयाँ स्मार्ट कक्षा कोठा , लाइब्रेरीलगायतका सुविधा थप…