बिर्तामोडको बुधबारे हटियामा डोजर चल्यो (फोटोहरु)

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ मा रहेको बुधबारे हटिया खाली गराउन डोजर चलाइएको छ । साढे १२ बजेदेखि नगरपालिकाले हटियामा डोजर चलाउन थालेको हो । बजारको पूर्व भागबाट डोजर लाउन थालिएको छ । डोजर चलाउन थालेपछि अगाडिको भागमा रहेका व्यापारीहरुले सामान हटाउन थालेका छन् । व्यापारीहरु सामानसहित भागाभागको अवस्था बनेको छ । उनीहरुलाई…