बिर्तामोड । झापाको बिर्तामोड–४ मा एक पाउरोटी उधोग सञ्चालकले प्रहरी सेवा केन्द्रको जग्गामा संरचना निर्माण गरेपछि अदालतको आदेश बमोजिम भत्काइएको छ । आज प्रहरी, जनप्रतिनिधि र प्रहरी सेवा केन्द्रको अगुवाईमो सो संरचना भत्काइएको हो । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रलाई दानमा प्राप्त भएको जग्गामा रमेश राजवंशीले पाउरोटी उधोगको संरचना बनाएका थिए । आज इलाका प्रहरी…