बिर्तामोड नगपालिकाद्वारा कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोसाक

झापा । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ । बुधबार नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका विच नगरमा रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकमुष्ट रुपमा वालविकास देखि कक्षा ५ सम्मका विधार्थीहरुको विद्यालय पोसाक हस्तान्तरण गरिएको हो । पोसाक वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले कतिपय अभिभावकले छोराछोरीको लागि विद्यालय…