बिर्तामोड । आइतवार सम्पन्न निर्वाचनको जारी मत गणनामा अनुसार आज विहान साढे ९ बजेसम्म नेपाली कांग्रेस ३ सिटमा निर्वाचित भइसकेको छ । परिणाम अनुसार कांग्रेसको ४६ मा अग्रता कायम रहेको छ । कांग्रेसले पहिलो स्थाल हासिल गरिहरेको छ । यस्तै, नेकपा एमालेले हालसम्म १ जितेको छ । ३६ सिटमा अग्रता हासिल गर्दै नेकपा एमाले दोस्रो…