झापामा मतपेटिका संकलन जारी

बिर्तामोड । मतदान सकिएसँगै झापामा मतपेटिका संकलन कार्य शुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुराउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । अवेरसम्म मतपेटिका संकलन हुने भएकाले गणनामा समय लाग्न सक्ने बताइएको छ । झापा क्षेत्र नं. २ को मतगणना स्थल अर्जुनधारा नगरपालिकामा मतपेटिका पुराउने काम भइरहेको छ । जिल्लाका सबै…